जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले लिए शपथ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले लिए शपथ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेज्यूको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकबाट चयन हुनु भएको अध्यक्ष पृथ्वी बहादुर पाँडेले प्रचलित कानून तथा नियमानुसार २०८१ फाल्गुन २६ गते नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय डा. निलम ढुंगाना तिम्सिनाज्यू र बमबहादुर मिश्र तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका