जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • ठमेलको संचय कोष भवनमा हिमालयन बैंकको नयाँ शाखा, न्यूरोड शाखा-२ को सेवा स्थानान्तरण

ठमेलको संचय कोष भवनमा हिमालयन बैंकको नयाँ शाखा, न्यूरोड शाखा-२ को सेवा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा संजालहरु स्थानान्तरण गरेको छ। न्यूरोड शाखा-२ लाई स्थानान्तरण गरि काठमाडौं महानगरपालिका वडा नं २७ स्थित ठमेलको संचय कोष भवनबाट संचालनमा ल्याइएको छ।

आजदेखि ठमेल शाखा नामबाट सम्पूर्ण सेवा प्रदान गर्ने गरि शाखा संचालनमा ल्याएको हो।

शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले गरेका थिए। हाल बैंकको देशभर१७४ शाखा कार्यालयहरु संचालनमा छन्।

945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका