जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२
  • होमपेज
  • रिलायवल नेपाल लाइफको सीइओमा दोहोरिए लोहनी

रिलायवल नेपाल लाइफको सीइओमा दोहोरिए लोहनी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा नारायण बाबु लोहनी नियुक्ति भएका छन् । उनी दोस्रो कार्यकालका लागि पुनः सीइओ बनेका हुन् ।

गत बिहीबार (असार १९ गते) बसेको संचालक समितिको बैठकले लोहनीलाई सीइओमा दोहोर्याउने निर्णय गरेको हो ।उनको कार्यकाल थप ४ वर्षको हुनेछ ।

1005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका