जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकले करिब ३० करोड कमायो

ज्योति विकास बैंकले करिब ३० करोड कमायो

ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ५० करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २९ करोड ६२ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले नाफा ४० दशमलव ७५ प्रतिशतले बढाएको छ ।

ज्योति विकास बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४२ पैसामा वृद्धि भई १६ रुपैयाँ १३ पैसा पुर्र्याएको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ १११ दशमशलव शून्य ७ बाट बढेर १२७ दशमलव २८ रुपैयाँ पुगेको छ ।

त्यस्तै निक्षेपतर्फ अघिल्लो वर्ष १९ अर्ब ५५ करोड ४२ लाख ६७ हजार रुपैयाँबाट वृद्धि गरी यस वर्ष २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँमा पुर्याएको छ । बैंकले स्पेड दर ५ दशमलव १५ प्रतिशतबाट घटाएर ४ दशमलव ९४ प्रतिशत कायम गरेको छ ।

5825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका