जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • ११ करोड ठगी आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक पक्राउ

११ करोड ठगी आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक पक्राउ

११ करोड रुपैयाँ ठगी आरोपमा सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसरबाट पक्राउ परेका छन् । उनीमाथि सेयर खरिद–बिक्री गर्दा रकम नदिएको अभियोगमा मुद्धा दर्ता भएको थियो । प्रहरीका अनुसार जम्मा ११ करोड ५५ लाख रुपैयाँ सेयर कारोबार बापत रकम नदिएको ठगीको आरोप छ ।

1610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका