जोडिनुहोस
आइतवार, पुस २७, २०८२
आइतवार, पुस २७, २०८२
  • होमपेज
  • नारायणी डेभलपमेन्ट बैंकका सीईओ विष्णु रेग्मीले दिए राजीनामा

नारायणी डेभलपमेन्ट बैंकका सीईओ विष्णु रेग्मीले दिए राजीनामा

नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य कारण देखाउँदै रेग्मीले पद त्याग गरेका हुन् ।

उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । रेग्मीलाई २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको थियो ।

सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ कार्यकारी अधिकृत कृष्ण दवाडीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?