जोडिनुहोस
बुधबार, मंसिर २५, २०८२
बुधबार, मंसिर २५, २०८२
  • होमपेज
  • कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर डा. पौडेल

कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको छ : गभर्नर डा. पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूचीको व्यवस्थाबारे नेपाल राष्ट्र बैंकले अध्ययन गरिरहेको बताएका छन् । उनले यसबारेमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको बताउँदै त्यसबारेमा अपनाउन सकिने लचकता अपनाइने उल्लेख गरे । गभर्नर पौडेलले कुनै पनि बैंकको कर्मचारीले यो मिलाईदिन्छु र त्यो मिलाइदिन्छु भनेर पैसा माग्यो भने त्यसलाई गम्भिर रुपमा लिइने उल्लेख गरे । गभर्नर पौडेलले आर्थिक गतिविधि चलायमान बनाउनका लागि राष्ट्र बैंकले केही नीतिहरु परिमार्जन गरेको उल्लेख गरे ।

10
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?