जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बुधबार कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।
समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य प्रति कित्ता ७६०.०९ रुपैयाँ कायम भएको छ। बुधबार कम्पनीको अन्तिम सेयर कारोबार प्रति कित्ता ८३६.१० रुपैयाँमा भएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर घोषणा गरेका कारण नेप्सेले सेयर मूल्य समायोजन गरेको हो।

2125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका