जोडिनुहोस
बिहिबार, माघ २, २०८२
बिहिबार, माघ २, २०८२
  • होमपेज
  • २० वाणिज्य बैंकद्वारा ४ महिनामा २४ अर्ब ५२ करोड कर्जा प्रवाहः राष्ट्र बैंकको खुकुलो नीतिको प्रभाव !

२० वाणिज्य बैंकद्वारा ४ महिनामा २४ अर्ब ५२ करोड कर्जा प्रवाहः राष्ट्र बैंकको खुकुलो नीतिको प्रभाव !

नेपालका २० वाणिज्य बैंकहरुले ४ महिनामा कर्जा प्रवाह छलाङ्ग नै मारेका छन् । भन्दा अब फरक पर्दैन । ४ महिनाको अवधी यी बैंकहरुले २४ अर्ब ५२ करोड कर्जा दिएको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन । यो ४ महिनाको अवधीमा सबैभन्दा बढि कर्जा ग्लोबल आईएमई बैंकले दिएको छ भने सबैभन्दा कम कर्जा नेपाल एसबीआई बैंक नेपाल लिमिटेडले दिएको भेटिएको छ भन्दा अब फरक पर्दैन । राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थामा घर कर्जाको माग बढेको भेटिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घर कर्जाको हकमा लोन टू भ्यालु रेसियो र सीमा बढाएसँगै यस क्षेत्रमा ऋण लगानी बढ्न थालेको देखिन्छ । भन्दा फरक पर्दैन ।

यो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जाबापत २४ अर्ब ५२ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम पोहोर सोही अवधिको तुलनामा दोब्बरभन्दा धेरै हो । भन्दा अन्यथा नहोला । गत आर्थिक वर्ष पहिलो चार महिनामा घर कर्जा शीर्षकमा १० अर्ब २१ करोड ८० लाख रुपैयाँ प्रवाह भएको थियो । चालु आर्थिक वर्ष चार महिनामा समग्र कर्जा ०.९२ प्रतिशत अर्थात ५१ अर्ब ५१ करोड रुपैयाँले बढ्दा घर कर्जा मात्रै २४ अर्ब ५२ करोड प्रवाह भएको हो । २०८२ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५६ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये ७.८४ प्रतिशत अर्थात ४ खर्ब ४२ अर्ब रुपैयाँ घर कर्जा हो ।

‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण बैंकहरुको व्यवसाय बढेको देखिन्छ । पछिल्लो तीन महिनाको औसत बेसरेट ५.२२ प्रतिशत छ । बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन्छन् ।

५/६ प्रतिशत ब्याजदरको स्किमले कर्जा बढाउन सहयोग गरेको छ । न्यून ब्याजदरको स्किमसँगै राष्ट्र बैंकको नीतिले कर्जा बढ्न थालेको हो भन्दा फरक पर्दैन । अहिले कर्जाको औसत ब्याजदर ७.३९ प्रतिशत छ । आधार दर (बेसरेट) साढे ५ प्रतिशतभन्दा तल झरेको छ भने बैंकहरूसँग लगानीयोग्य रकम ११ खर्बभन्दा धेरै छ । भन्दा फरक पर्दैन । ‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण बैंकहरुको व्यवसाय बढेको देखिन्छ । पछिल्लो तीन महिनाको औसत बेसरेट ५.२२ प्रतिशत छ । बैंकले बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन्छन् । भन्दा फरक पर्दैन । घरजग्गाका साथै निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको राष्ट्र बैंक आगामी दिनमा अझै लचिलो हुने तयारीमा देखिन्छ । मध्यम वर्गलाई लक्षित गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ‘लोन टु भ्यालु रेसियो’ बढाएको राष्ट्र बैंकले यसलाई अरू हिसाबले पनि सहजीकरण गर्न सकिन्छ कि भनेर हेरिरहेको देखिन्छ ।

आवासीय घर कर्जामा जोखिम पनि कम देखिन्छ । अहिले वाणिज्य बैंकहरुले ७/८ प्रतिशत स्थिर र ५/६ प्रतिशत परिवर्तित ब्याजदरमा घर कर्जा दिइरहेका छन् ।

राष्ट्र बैंकको नीति अनुसार, अहिले घरजग्गा किन्न ३ करोड रुपैयाँसम्म ऋण पाइन्छ । साथै, पहिलोपटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो यो वर्षको मौद्रिक नीतिबाट ७० बाट ८० प्रतिशत पुगेको देखिन्छ । अन्य क्षेत्रमा ऋणको माग निक्कै सुस्त रहेका कारण बैंकहरुले घरजग्गा क्षेत्रलाई प्रोत्साहित गर्दै आएका छन् । आवासीय घर कर्जामा जोखिम पनि कम देखिन्छ । अहिले वाणिज्य बैंकहरुले ७/८ प्रतिशत स्थिर र ५/६ प्रतिशत परिवर्तित ब्याजदरमा घर कर्जा दिइरहेका छन् । कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतभन्दा कम ब्याजदरमा दिइरहेका छन् ।

एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ । परिवर्तितको हकमा भने बैंकको घर कर्जाको ब्याजदर ६.४० प्रतिशत देखिन्छ । राम्रो सस्तो व्याजदर भनिन्छ । नबिल बैंकले ६.३३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७ प्रतिशत, एनएमबि बैंकले ६.२२ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.३३ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेका छन् । भन्दा फरक पर्दैन । घर कर्जा सबैभन्दा धेरै प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक छ । यो बैंकले ४४ अर्ब ८ करोड रुपैयाँ घर कर्जा प्रवाह गरेको छ । सबैभन्दा कम लगानी गर्नेमा नेपाल एसबिआई बैंक छ । यसले जम्मा २ अर्ब ७० करोड रुपैयाँ मात्र घर कर्जा प्रवाह गरेको छ । सचेत भया ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?