जोडिनुहोस
शनिबार, पुस २६, २०८२
शनिबार, पुस २६, २०८२
  • होमपेज
  • सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने 

सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने 

सोलु हाइड्रोपावरले सर्वसाधारण लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका २ करोड कित्ता आइपीओ निष्काशन लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो ।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका