जोडिनुहोस
सोमवार, फाल्गुन ११, २०८२
सोमवार, फाल्गुन ११, २०८२
  • होमपेज
  • केपी ‘बा’को इलाकामा घण्टी बजाउन तमतयार ‘बा’हरु बालेनसँग बातचितमा

केपी ‘बा’को इलाकामा घण्टी बजाउन तमतयार ‘बा’हरु बालेनसँग बातचितमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापामा मतदातासँग अन्तरक्रिया सुरु गरेका छन् । झापा-५ बाट उम्मेदवारी दर्ता गरेसँगै शाहले झापा-५ का उम्मेदवारहरुसँग अन्तरक्रिया सुरु गरेका हुन् ।

झापा-५ स्थित बालेनको सम्पर्क कार्यालयमा बुधबार बिहानैदेखि मतदाताहरुको भीड लागेको छ । 

बालेनसँग दोहोरो संवाद र छलफल गर्न र बालेनलाई हेर्नकै लागि भन्दै सामाजसेवी, बुद्धिजिवी, विद्यार्थीहरुको भीड लागेको छ । युवा पुस्तासँगै बालेनसँग छलफल गर्न ‘बा’ पुस्ताहरुको पनि उस्तै भीड लागेको छ ।

छलफलका क्रममा ‘बा’हरुले झापा-५ मा घण्टी बजाउन तयार रहेको प्रतिक्रिया दिएका छन् ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका