जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समृद्धि फाइनान्सको मोबाइल बैंकिङ एपबाट रेमिट सेवा

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ एपबाट रेमिट सेवा

समृद्धि फाइनान्सले ग्राहक सुविधालाई लक्षित गरी समृद्धि मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ ।

यसका लागि कम्पनीले सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरेको छ । यो सेवा सञ्चालनमा आएसँगै ग्राहकले नेपालभरि पैसा पठाउन र विदेश वा नेपालभित्रबाट पठाएको पैसा घरमै बसी पाउन सक्नेछन् ।

रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’ मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।

4935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका