जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घट्यो

वाणिज्य बैंकहरु मध्येमा राम्रो भनिएको नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा गत आर्थिक वर्षमा ह्वात्तै घटेको छ।

बैंकको निस्क्रिय कर्जा अनुपातमा धेरै बढोत्तरी भएकाले कमाएको नाफा कर्जा जोखिम ब्यवस्थापन कोषमा राख्नुपर्दा खुद नाफाका साथै अरु सूचकहरुमा असर परेको देखिएको छ।

यद्यपी उसको निक्षेप संकलन र कर्जा प्रवाहमा भने बढोत्तरी भएको छ ।

9460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका