जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • सनराइज बैंकको वार्षिक उत्सवमा कार्यक्रम सम्पन्न

सनराइज बैंकको वार्षिक उत्सवमा कार्यक्रम सम्पन्न

सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

“वित्तीय साक्षरता ( हामी संग संगै” भन्ने नाराको साथ बैंकले आश्विन २ मा पेपसी कोला र आश्विन ३ मा पोखरा शाखाबाट कार्यक्रमको सुरmवात गरेको थियो ।

त्यसैगरी बैंकले आश्विन १० देखि १५ गते सम्म बिरतामोड, मिरचैंया, नेपालगंज, सुरखेत र लम्की लगायत देशभर आफ्नो विभिन्न शाखाहरmबाट वित्तीय साक्षरता कार्यक्रम गर्ने योजना बनाएको छ । बंैकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाको रmपमा मनाउन विभिन्न १२ विधामा देशभर कार्यक्रमहरm गर्दै जाने जनाएको छ ।

9260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका