जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बानेश्वरको एनआईसी एसिया बैंकमा लुटपाट गरेको अभियोगमा चार पक्राउ

बानेश्वरको एनआईसी एसिया बैंकमा लुटपाट गरेको अभियोगमा चार पक्राउ

नयाँ बानेश्वरस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयमा लुटपाट गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेको नाम हालसम्म प्रहरीले सार्वजनिक गरेको छैन ।

तर १८ पुसमा बैंकबाट भएको १६ लाख रुपैयाँ लुटपाटमा जोडिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ ।

6780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका