जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नबिल बैंकले ७.७५% ब्याजदरमा सेयर कर्जा दिने

नबिल बैंकले ७.७५% ब्याजदरमा सेयर कर्जा दिने

नेपाल धितोपत्र बजार (नेप्सेमा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने भएको बैंकले जानकारी दिएको  

बैंकका अनुसार ५० लाख रुपैयाँ अथवा सोभन्दा बढीको नबिल शेयर कर्जा वार्षिक .७५को आकर्षक ब्याजदरमा पाइनेछ 

आगामी दशैंको अवसरना राष्ट्र बैंकको मार्गनिर्देशनभित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ 

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो  यसका देशभरी ११९ शाखाहरु  १८५ एटिएम काउण्टरहरु छन् 

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको बैंकको दावी  

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ।

साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको   यसले ग्राहकको सन्तुष्टि सहितआधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित  

8420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका