जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई पेले ल्यायो नेपाल लाइफको बीमा किस्ता तिर्ने योजना, २५ सयसम्म क्यासब्याक पाउने

आइएमई पेले ल्यायो नेपाल लाइफको बीमा किस्ता तिर्ने योजना, २५ सयसम्म क्यासब्याक पाउने

आइएमई पेले नेपाल लाइफ इन्स्योरेन्सको बीमा किस्ता तिर्न मिल्ने योजना ल्याएको छ। कम्पनीले एपमार्फत ‘प्रिमियम तिरौं, क्यासब्याक पाऔं’ योजना ल्याएको हो।
योजना अनुसार एपबाट किस्ता तिर्दा मूल्यको शुन्य दशमलब ५ अधिकतम २५ सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै कम्पनीले हरेक दिन एक बिजेतालाई दुई वटा चन्द्रागिरि केवलकारको टिकट दिने जनाएको छ। कम्पनी अन्तर्गत २५ वटा बीमा कम्पनी भुक्तानी साझेदार भइसकेको दाबी छ।

कम्पनीले डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो योजना ल्याएको जनाएको छ।

5210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका