जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • कर बुझाउन सात क्यासिनोलाई महानगरको सात दिने अल्टिमेटम

कर बुझाउन सात क्यासिनोलाई महानगरको सात दिने अल्टिमेटम

काठमाडौं महानगरपालिकाले क्यासिनोहरुलाई कर बुझाउन अल्टिमेटम दिएको छ । महानगरले सातवाट क्यासिनोलाई सातदिनभित्र मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएको हो ।

महानगरले आइतबार पत्र लेख्दै डेल्टीन क्यासिनो होटल, क्यासिनो प्यालेस अन्नपूर्ण होटल, क्यासिनो ¥याट ¥याडिसन होटल, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन हायात होटल, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टी, वाल्को क्यासिनो होटल एलफ्ट र बेलि क्यासिनो मल्ल होटलललाई कर बुझाउन भनेको हो ।

उनीहरुलाई सात दिनभित्र काठमाडौं महानगरपालिका राजस्व विभाग बबरमहलमा कर तिर्न भनिएको छ । तोकिएको अवधिमा कर नतिर्ने क्यासिनोलाई महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारवाही गरिने महानगरले भनिएको छ ।

1295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका