जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • हिमालयन बैंकले पोखराको गौरीघाटमा शुरु गर्यो बिस्तारित काउन्टर

हिमालयन बैंकले पोखराको गौरीघाटमा शुरु गर्यो बिस्तारित काउन्टर

हिमालयन बैंक भदौ १० गते बिहीबारदेखि गौरीघाट, लेकसाइड, पोखरामा बिस्तारित काउन्टर सुविधा शुरु गरेको छ ।

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् ।

उक्त बिस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ । यसका साथै हाल बैंकको कुल शाखा संख्या ७१ र बिस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएमको संख्या १४६ र ५ हजारभन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ ।

2365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका