जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

कृषि विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ । 

बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने सेयरधनीलाई १३ प्रतिशत लाभांश दिएको थियो ।

3035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?