जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • पाेषक राज पाैडेलकाे नेतृत्वमा जीवन बीमक संघकाे नयाँ कार्य समिति चयन

पाेषक राज पाैडेलकाे नेतृत्वमा जीवन बीमक संघकाे नयाँ कार्य समिति चयन

जीवन बीमक स‌ंघ नेपालकाे साधारण सभाले पाेषक राज पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ । त्रिपुरेश्वरस्थित ब्लु स्टार मलमा शुक्रबार सम्पन्न भएकाे साधारण सभाले सिटिजन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे ।

नवनिर्वाचित कार्य समितिकाे उपाध्यक्षमा नेपाल लाईफका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्याेती लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री रहेका छन् । यसैगरी एशियन लाईफ इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ काेषाध्यक्ष चुनिएका छन् । जीवन बीमक संघका अनुसार कार्य समिति सदस्यहरूमा क्रमशः एलपि दास(एलआइसी नेपाल) , कवि फुयाल(आइएमई लाईफ) र नारायण बाबु लाेहनी‌ (रिलायबल नेपाल लाईफ इन्स्याेरेन्स) रहेका छन्

3640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका