जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकको २५ गतेबाट एकीकृत कारोबार

ग्लोबल आइएमइ बैंकको २५ गतेबाट एकीकृत कारोबार

ग्लोबल आइएमइ बैंकले बैंक अफ काठमाण्डू (बिओके) लाई गाभेर पुस २५ गतेबाट एकीकृत कारोबार थाल्ने भएको छ।

बैंकले बिओकेलाई बराबरी हैसियतमा गाभेर एकीकृत कारोबार गर्न लागेको हो। सुरुमा बैंकको नाम ग्लोबल आइएमइ बिओके हुने सहमति थियो।

राष्ट्र बैंकले यो नामलाई अस्वीकार गरेर ‘ग्लोबल आइएमइ बैंक’ कायम गरिदिएको छ। अब यही नामबाट कारोबार हुने छ।

बैंकले तथ्यांक मिलानका लागि शनिबारदेखि आइतबारसम्म कारोबार बन्द गर्ने छ।

3560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका