जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहीँ भाद्र १ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने जनाएको छ।

आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।

2090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका