जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अब बैंकहरूले पास भएको लोनको बक्यौता ब्याजलाई पूरक पुँजीमा गणना गर्न पाउने

अब बैंकहरूले पास भएको लोनको बक्यौता ब्याजलाई पूरक पुँजीमा गणना गर्न पाउने

बैंकहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पूरक पुँजीमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको अंश पुरक पुँजी गणना गर्न दिने घाेषणा गरेकाे थियाे। साेही घाेषणाकाे कार्यान्वयन गर्न केन्द्रीय बैंकले परिपत्र गरेको हो।

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?