जोडिनुहोस
सोमवार, अशोज ७, २०८१
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

 गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत  नगद लाभांश समेत गरेर कुल १०.२६३२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख  रुपैयाँ छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका