जोडिनुहोस
बिहिबार, कार्तिक ८, २०८१
बिहिबार, कार्तिक ८, २०८१

हालको खबर

  • होमपेज
  • वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६९ करोड, पहिलो नबिल, दोस्रो ग्लोबल आईएमई तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा, चौथो कुमारी बैंक लिमिटेड

वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६९ करोड, पहिलो नबिल, दोस्रो ग्लोबल आईएमई तेस्रो नेपाल इन्भेष्टमेण्ट मेगा, चौथो कुमारी बैंक लिमिटेड

नेपालका २० वाणिज्य बैंकहरुले २ महिनामा १७ अर्ब ६९ करोड भन्दा बढि रुपैया खुद नाफा कमाएका छन् भन्दा अब फरक पर्दैन । यो दुई महिनामा सबैभन्दा बढि खुदनाफा नबिल बैंक लिमिटेडले गरेको छ भने दोस्रोमा सबै भन्दा बढि चुक्ता पुँजी रहेको ग्लोबल आईएमई बैंकले नाफा आर्जन गरेको छ । तेस्रोमा मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नाफा कमाएको छ । चौथोमा एनसीसी बैंकसंग मर्जर गरेर बनेको कुमारी बैंकले नाफा कमाएको देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन् । आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा सुधार हुँदा बैंकहरू नाफामा देखिएका हुन् ।पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले नाफा बढाउदा ८ बैंकको भने खुम्चिएको छ । यतिबेला माछापुच्छ्रे, सानिमा बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिटिजन्स, एनआइसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा खुम्चिएको देखिन्छ । भन्दा फरक पर्दैन ।

आर्थिक गतिविधि बढ्न नसकेर व्यवसाय विस्तार गर्न नसकेका बेला रिकभरीमा सुधार हुँदा बैंकहरू नाफामा देखिएका हुन् ।पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक गरेका वाणिज्य बैंकहरूमध्ये १२ वटा बैंकले नाफा बढाउदा ८ बैंकको भने खुम्चिएको छ ।

सिद्धार्थ बैंकको नाफा सबैभन्दा धेरै ७९१.४३ प्रतिशतले वृद्धि भएको छ । धेरै नाफा गर्नेमा भने नबिल बैंक रहेको छ । नबिलले २ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको देखिन्छ । आर्थिक गतिविधि सुस्त भएपनि केन्द्रीय बैंकले लिएको खुकुलो नीति र रिकभरीका कारण नाफा बढेको देखिन्छ । नयाँ लगानी सुस्त रहेका बेला बैंकहरू असुलीमा केन्द्रित हुँदा नाफा बढेको छ भन्दा अब फरक पर्दैन । साथै, राष्ट्र बैंकले असल ऋणको धितोमा राख्नु पर्ने १.२० प्रतिशत नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) खर्चलाई घटाएर १.१० प्रतिशतमा झारिदिएको छ । यसले नाफा बढाउन सहयोग पुगेको हो । भन्दा अब अन्यथा नहोला । ‘पछिल्लो समय घटिरहेको ब्याजदरले केही खर्च कम भएको छ । ब्याज आम्दानी र खर्च दुवै केही घटेको देखिन्छ । तुलनातमक ब्याज आम्दानी र खर्च धेरै घट्दा त्यसको प्रभाव देखिएको हो । भन्दा फरक पर्दैन ।

वाणिज्य बैंकहरुको २०८१÷/०८२ मा कुन बैंकको नाफा कति (हजारमा) ?

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका