जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई नगरकोटको क्लब हिमालयमा आकर्षक छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकले नगरकोटको क्लब हिमालयमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई रुम चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

2335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका