जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैँकको शाखा कोटेश्वरमा

महालक्ष्मी विकास बैँकको शाखा कोटेश्वरमा

यस महालक्ष्मीविकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै क्रममा बैंकले काठमाडौँ महानगरपालिकाको वार्ड नं ३२ स्थित कोटेश्वरमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ । उक्त शाखा सञ्चालन पश्चात् यस बैंकको कुल शाखा संख्या ९३ पुगेको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ ।

9325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका