![रिलायबल लाइफ इन्स्योरेन्सको नाफा ५३ प्रतिशतले वृद्धि](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Reliable-life-aarthik-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले गतआवमा १९ करोड ५७ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा नाफा ५३ दशमलव १२ प्रतिशत बढेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड छ । कम्पनीले रू. २ अर्ब चुक्तापूँजी पु¥याउनको लागि ६० करोडको आईपीओ निष्कासन गर्नुपर्नेछ । कम्पनीले जगेडा कोषमा ४४ करोड १४ लाख जम्मा गरेको छ । गत आवमा कम्पनीले १ अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेको छ ।