जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • वर्डलिङको दशैं योजना इन्टरनेटमा ३२ इन्चको एइडी टिभी सित्तैमा

वर्डलिङको दशैं योजना इन्टरनेटमा ३२ इन्चको एइडी टिभी सित्तैमा

इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले दशै र तिहारको उपलक्ष्यमा नयाँ उपहार योजना ल्याएको सार्वजनिक गरेको छ ।

नयाँ योजना अनुसार १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने वर्डलिङको जानकारी दिएको छ ।

वर्डलिङका अनुसार २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा पाइने यो योजनाका लागि अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि पाइने छ ।

नयाँ तथा पुराना ग्राहकहरु सबैले यो योजनामा सहभागी हुन पाउने वर्डलिङले बताएको छ । साथै ग्राहकले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने बताइएको छ ।

9125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?