जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • तोलामा ८ सयले घट्यो सुनको मूल्य

तोलामा ८ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख १ हजार १ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ कायम भएको छ ।

5540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?