![विप्लवसँग वार्ता गर्न सरकारले गठन गर्यो वार्ता टोली](http://aarthikbazarnews.com/wp-content/uploads/2019/10/biplop-netra-bikram-chand.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच वार्ता गर्न वार्ता टोली गठन गरेको छ । सरकारले विप्लव समूहसँग वार्ताका लागि मंगलबार वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका हुन् ।
मन्त्री गुरुङका अनुसार वार्ताद्वारा समस्या समाधान गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराई सदस्य रहनेगरी २ सदस्यीय वार्ता टोली गठन गरिएको हो ।