![प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर](http://aarthikbazarnews.com/wp-content/uploads/2020/05/Prabhu-life.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
भु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अप्रेशन ईन्चार्चका लागि केही र उप शाखा प्रमुखको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले अप्रेशन ईन्चार्चका लागि प्रदेशन नम्बर १का विभिन्न उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो भने कोटेश्वर थानकोट उप शाखा कार्यालयका लागि उप शाखा प्रमुख माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।