जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • सूर्या लाईफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

सूर्या लाईफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १३ वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । १४ औं वर्षमा प्रवेश गरेको उपलक्ष्मा कम्पनीले ग्राहकवर्ष, बीमित, अभिकर्ता, निमयनकारी निकाय, बीमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्टार कार्यालय, संचालक समिति, शेयरधनी, कर्मचारी लगायत सम्पूर्ण देशवासीहरुमा हार्दिक आभार प्रकट गरेको छ ।

 

8770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?