जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

माछापुच्छ्रे बैंकले जेठ १ गतेदेखि लागु हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको छ ।बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९ प्रतिशतदेखि अधिकतम १२.२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

 

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका