जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • मिर्मिरे लघुवित्तको नायव प्रमुख कार्यकारीमा न्यौपाने

मिर्मिरे लघुवित्तको नायव प्रमुख कार्यकारीमा न्यौपाने

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले राजेन्द्र न्यौपानेलाई नायव कार्यकारी प्रमुख र बिर्ख बहादुर बोहरालाई सहायक कार्यकारी पदमा नियुक्त गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई नायव प्रमुख कार्यकारीमा नियुक्त गरेको जनाएको छ । त्यस्तै, नायव कार्यकारी प्रमुख बोहरालाई सहायक कार्यकारी पदमा नियुक्त गरेको जनाएको छ ।

संस्थाको भदौ ५ गते बसेको सञ्चालक समितिको १८७ औँ बैठकले भदौ ७ गतेदेखि लागु हुने गरी सो पदमा स्थायी नियुक्ति दिने निर्णय गरेको हो । image.png

4780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका