जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • डिशहोमले ल्यायो हिपहप व्याटल रियालिटी शो

डिशहोमले ल्यायो हिपहप व्याटल रियालिटी शो

टेलीभिजन हेरेर मनोरन्जन लिने दर्शकको लागि फेरी नयाँ रियालीटि शो डिशहोमले ल्याएको छ ।

विभिन्न मनोरञ्जनातमक तथा संदेशमुलम विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रसाण गर्न लागेको डिशहोमले जनाएको छ ।

उक्त व्याटललाई सुशिला आर्टस् एकेडेमीले परिकल्पना तथा डिशहोमले निर्माण गरेको हो । कार्यक्रम हरेक साताको आईतबार बेलुकाको साढे सात बजे च्यानल नं १ सय २ मा प्रशारण हुने छ

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका