जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • रक्सी र चुरोटको बजेट मार्फत बढायो कर

रक्सी र चुरोटको बजेट मार्फत बढायो कर

सरकारले बजेट मार्फत रक्सी चुरोट तथा बियरको कर बढाएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले सरकारले बजेटमार्फत मदिरा, चुरोट, वाइन र हल्का पिय पदार्थको अन्तशुल्क बढाएको जानकारी दिए ।

नेगेटिभ लिष्टमा रहने यस्तो बस्तुको कर हरेक वर्ष बढ्छ ।

3000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका