जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • आइएमई फाउन्डेसनद्वारा ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान

आइएमई फाउन्डेसनद्वारा ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण प्रदान

आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करीब ३ करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सरकारलाई प्रदान गरेको छ ।

आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् ।

फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल पोखरा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, सेती प्रादेशिक अस्पताल धनगढी र निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौंलाई २०र २० थानका दरले ८० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

4275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका