जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • प्राइम लाइफले माग्यो कर्मचारी

प्राइम लाइफले माग्यो कर्मचारी

रोजगारीको खोजिमा रहेकालाई बीमामा रोजगारीको अवसर रहेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले काठमाडौं उपत्यकाका लागी मार्केटिङ एक्जुकेटिभका लागि १ जना कर्मचारीको माग गरेको हो ।

मार्केटिङमा स्नातक तथा स्ताकोत्तर र मार्केटिङ क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अषाढ १६ गतेसम्म आवेदन दिनसक्नेछन् ।

5710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका