जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा

जनरल इन्स्योरेन्सका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा

बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दिपेन्द्र अग्रवालको निलम्बन फुकुवा गरेको छ । समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो ।  नियम भन्दा धेरै रकम शेयर बजारमा लगानी गरेको भन्दै अग्रवाललाई निलम्बन गरेको थियो । कम्पनीको लगानी उपसमिति संयोजकको हैसियतमा उनलाई निलम्बन गरिएकोमा आज समितिले फुकुवा गरिदिएको हो ।

6630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका