जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्राइम लाइफको बीमा सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण

प्राइम लाइफको बीमा सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बमिा सेवा केही दिनका लागि बन्द हुने भएको छ । कम्पनीको बीमा सेवा आज साउन १ गतेदेखि साउन ३ गते आइतबारसम्मका लागि बन्द हुने जनाएको छ ।

कम्पनीले सफ्टवयेर सिस्टम स्त्तरोन्नति तथा डाटा माइग्रेशन कार्य गर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द हुने कम्पनीले जनाएको छ ।

3030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका