जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • आईसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

आईसीएफसी फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

आईसीएफसी फाइनान्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतमा अमित श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव महाप्रबन्धक श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । उनलाई उक्त पदमा भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको समेत कम्पनीले जनाएको छ ।

6045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका