जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ मात्रै शेयरधितो कर्जा लिन पाउने (मौद्रिक नीतिको पूर्ण पाठ)

लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ मात्रै शेयरधितो कर्जा लिन पाउने (मौद्रिक नीतिको पूर्ण पाठ)

नेपाल राष्ट्र बैंकले ठुला लगानीकर्ताले लिदै आएको शेयरधितो कर्जामा सिमा तोकिदिएको छ । बजार अत्याधिक सुधार भैइरहेको बुझाइमा रहेको राष्ट्र बैंकले प्रत्यक्ष रुपमा ठुला लगानीकर्तालाई प्रभावित पार्ने गरि शेयर धितो कर्जामा सिमा तोकिदिएको हो । ठुला लगानीकर्ताले अवदेखि अधिकतम १२ करोड रुपैयाँ मात्रै शेयरधितो कर्जा लिन पाउने छन् ।

बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको कर्जा धितो अनुपातलाई यथावत राखिएको छ ।

बैंक तया वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जीन प्रकृतिको कर्जा जोखिम न्युनिकरण गर्दै साना लगानीकर्ताको पहुँच अभिबृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्रै लिन सक्ने व्यवस्था गरिएको छ ।

6120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका