जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • एनआईबिएल एस क्यापिटलको साधारणसभा आह्वान, ७ करोड बराबरको लाभांश प्रस्ताव

एनआईबिएल एस क्यापिटलको साधारणसभा आह्वान, ७ करोड बराबरको लाभांश प्रस्ताव

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १५ गतेशुक्रबार लाजिम्पाट स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो। 

कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतल हुन आउने ७ करोड २ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । एनआईबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले बैंकले यो लाभांश पाउने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको कार्यकाल सकिन लागेको हुँदा हालका संचालकलाई नै फेरी नियुक्त गर्ने, लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै विशेष प्र

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?