जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलको लाभांश प्रस्ताव पारित

प्रभु क्यापिटलको लाभांश प्रस्ताव पारित

प्रभु क्यापिटल Prabhu Capital ले आफ्नो १३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आज सम्पन्न साधारण सभाले क्यापिटलले प्रस्ताव गरेको १७.६१ प्रतिशत नगद लाभांश र २२.३८८५ प्रतिशत बोनस शेयरसहित कूल ४० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । 

यससँगै नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ कार्य गर्न अनुमति लिएका संस्था मध्ये प्रभु क्यापिटल १ अर्ब चुक्ता पूँजी पु¥याउने पहिलो कम्पनी बनेको छ । 

प्रभु क्यापिटलले मर्चेन्ट बैंकिङ अन्तरगत शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभूतिकर्ताका साथै डिपि सदस्य, सामुहिक लगानी कोष व्यवस्थापक, लगानी व्यवस्थापन लगायतको सेवा प्रदान गर्दै आएको छ । 

5080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका