जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सूर्य ब्लेन्डर्सले भित्र्यायो चाडबाड लक्षित एक्स्ट्रा स्ट्रोङ, अल्कोहल मात्रा १७.१ प्रतिशत

सूर्य ब्लेन्डर्सले भित्र्यायो चाडबाड लक्षित एक्स्ट्रा स्ट्रोङ, अल्कोहल मात्रा १७.१ प्रतिशत

सूर्य ब्लेन्डर्सले एरो एक्स्ट्रा स्ट्रोङ मदिरा बजार भित्र्याएको छ। चाडपर्व नजिकिएसँगै कम्पनीले मदिरा भित्र्याएको हो। 

ग्रेन स्प्रिट, प्राकृतिक फ्लेबर र पानीको मिश्रणबाट मदिरा तयार गरिएको कम्पनीका सञ्चालक पुजनलाल श्रेष्ठले जानकारी दिए। 

१७.११ प्रतिशत मात्रा एल्कोहल रहेको एरो एक्स्ट्रा स्ट्रोङ बियरभन्दा कडा र ह्विस्की तथा रमभन्दा नरम हुने कम्पनीले जनाएको छ। 

पछिल्लो समय चाडबाडलाई लक्षित गर्दै कम्पनीहरुले नयाँ नयाँ ब्राण्डका मदीरा बजारमा ल्याउन थालेका छन्।  स्थापित कम्पनीहरुले समेत नयाँ स्वाद र भेरियन्टमा मदीरा ल्याउन थालेका छन्।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका