जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • हिमालयन रिइन्स्योरेन्सले प्रथम साधारणसभा बोलायो

हिमालयन रिइन्स्योरेन्सले प्रथम साधारणसभा बोलायो

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा आवहान गरेको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभा कार्तिक १२ गते शुक्रबार, होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा हुने भएको हो ।

कम्पनीको संचालक समितिका अध्यक्षबाट वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । त्यस्तै, स्वतन्त्र संचालकको नियुक्ति, संचालकको पारिश्रमिक, भत्ता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुने सूचनामा जनाइएको छ । 

4930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?