जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सनराइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

सनराइज बैंकका ग्राहकलाई केएफसी र पिज्जा हटमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट दिने सम्झौता गरेको छ ।  बैंकले देबयानी इन्टरनेशनल (नेपाल) प्रा. लि संग सम्झौता गरेको छ । 

ग्राहकहरुलार्ई विशेष छुट दिने सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल (नेपाल) प्रा.लि को नायब महाप्रबन्धक–(वित्त बिभाग) रितु राज शाह बीच हस्ताक्षर भएको छ ।

 सम्झौता पश्चात बैंकका ग्राहकहरुले केएफसी र पिज्जा हटमा खाना र बेबरेजको  खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ  । ग्राहकहरुले केएफसी र पिज्जा हटमाको उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्ने बैंकले जनाएको छ  ।

4995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका