जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • गोर्खाज फाइनान्सका सञ्चालक भट्टराईले दिए राजिनामा

गोर्खाज फाइनान्सका सञ्चालक भट्टराईले दिए राजिनामा

गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक प्रद्युम्न कुमार भट्टराईले राजिनमा दिएका छन् । कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितीको बैठकले भट्टराईले दिएको राजिनमा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो 

2380
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका